>

Showing posts with label रुकुम. Show all posts
Showing posts with label रुकुम. Show all posts

भिरबाट लडेर रुकुममा एकको मृत्यु


धनकुमार शाही
रुकुम (पश्चिम) ०८, फाल्गुण : जिल्लाको मुसीकोट नगरपालिका १ सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो । बोहरा भिरबाट खस्दा करिब ३० मिटर तल पुगेर गम्भीर गम्भीर घाइते भएकी बोहराको घरमा पु¥याउने बित्तिकै मृत्यु भएको स्थानीय भिमु शाहीले बताए । वनमा बाख्रा चराउन गएकी बोहरा अबेरसम्म पनि घरमा नफर्किएपछि परिवार खोजी गर्न जाँदा फेला पारिएको थियो । मृतक बोहराका घरमा श्रीमान, २ छोरा र ३ छोरी रहेका छन् ।
चौध अञ्चल पचहत्तर जिल्ला

चौध अञ्चल पचहत्तर जिल्ला

चौध अञ्चल पचहत्तर जिल्लाको नाम
सम्झने गीत
===============
=====================
ताप्लेजुङ पाँचथर जिल्लामा
झर्यो इलाम झापाको किल्लामा
चिया सस्तो छ पुगेर फर्कनु
मेची कस्तो छ ??
संखुवासभा भोजपुर तेह्रथुम
धनकुटाको विकास भो लौ उधुम
मोरङ सुनसरी
कोशीको तिरमा पुगौँ कसरी ??
ओखलढुङ्गा सोलु र उदयपुर
मनको धोको खोटाङ छ जाने सुर
सगरमाथा गेट
सप्तरी काटेर सिराहामा भेट ॥
महोत्तरी दोलखा रामेछाप
जनकपुरमा सीताको ठूलो छाप
धनुषाको दाई
सिन्धुली पुगेर झर्नोस् सर्लाही ॥
पर्सा अनि मकवानपुर त्योबारा
हात्ती गैँडा चितवनमा छन् सारा
नारायणी पुल
रौतहट पुगेर परेँ रनभुल्ल ॥
सिन्धुपाल्चोक काठमाडौँ ललितपुर
नुवाकोट काभ्रे र भत्तपुर
बाग्मतीको तिर
धादिङ र रसुवा लाग्छ जान पिर ॥
लमजुङ आउनु मनाङ्गे नानी
गोरखा स्याङ्जा जानेकि नजानी
अञ्चल गण्डकी
कास्की र तनहुँमा वित्यो जिन्दगी ॥
रुपन्देही अर्घा नवलपरासी
पाल्पा हुदैँ गुल्मीमा गएसी
कपिलवस्तु गाउँ
लुम्बिनी अञ्चल बुद्ध खेल्ने ठाउँ ॥
वाग्लुङ भन्थे नेपाल जस्तो छ
पर्वत म्याग्दी हेरौँला कस्तो छ
धौलागिरीमा
मुस्ताङे स्याउ खाउला पाए फ्रिमा ॥
रुकुम रोल्पा सल्यानको त्यो वन
दाङ पुग्ने कसरी डराछ यो मन
अञ्चल राप्ती
प्युठान जानलाई छैन आपत्ती ॥
हुम्ला जुम्ला मुगुको राराताल
कालीकोटे नानीको के छ हाल
डोल्पा यस्तै छ
कर्णाली अञ्चलमा हिउँ सेतै छ ॥
जाजरकोट भेरीको छेउछाउ
दैलेखबाट सुर्खेत जाने दाउ
वर्दियाको फाँट
फुर्सद भएमा बाँके जाने आँट
अछाम डोटी बझाङ बाजुरा
कैलालीमा झरौँ न हजुर
सेती अञ्चल
पाँच जिल्ला घुमेर मन भो चञ्चल ॥
बैतडी र त्यो डडेल्धुरामा
होला भेट कञ्चनपुरमा
छुट्ला दार्चुला
महाकाली नदीमा पुगी फर्कौल

रुकुममा बस दुर्घटना हुँदा चार जना घाइते

रुकुममा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन्। सदरमुकाम मुसिकोटबाट चौरजहारी नगरपालिकातर्फ जाँदै गरेको ग १ ख ४२४५ नम्बरको मिनीबस सोमबार अपरान्ह मुसिकोट–४, बोहोरागाउँमा दुर्घटना हुदाँ चार जना घाइते भएको प्रहरीले जनाएको छ।बस दुर्घटनामा त्रिवेणी गाउँपालिका–१०, पेउघाका २५ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीया नैना पुन, सोही ठाउँकी २५ वर्षीया गीता पुन ओली र सोही ठाउँकी २५ वर्षीया गीता खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी प्रमुख अंगुर जिसीले जानकारी दिनुभयो।
घाइतेमध्ये गीता पुन ओलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । 
त्यहाँबाट सुनिता रावल बाताउनुहुन्छ ।


रुकुम आएर यस्तो भनेर जानु भयो झरण थापा

रुकुम आएर यस्तो भनेर जानु भयो झरण थापा

jharana thapaको लागि तस्बिर परिणामjharana thapaको लागि तस्बिर परिणामरुकुम अत्यन्तै रमाइलो छ । त्यसमा पन ियहाँका केटाहरु त झन क्या दामी भनेर जानु भएको छ । यसमा रुकुम पिपल मा भएको लागमि मेलामा अत्यन्तै रमाइलो भएको  वताए सन्देश कुमार के सी ले यहाँ आएका कलाकारले खुशीका साथ यहाँबाठ छुठ्ठिएर जाने भन्दै हुनुहुन्ट रे झरण थापा ले यसै वर्षमा रुकुममा नयाँ नयाँ कलाकारहरुकव् प्रश्थान भएका पाइन्छ । यसै गरी फेरी आउने गरी आफ्नै ठाँउमा फर्केका छन ।

दुखी रहने मन छ । अमित बाबु रोकाय र देवि घर्ती स्वरमा सजिएको यो गित


दुखी रहने मन छ । भन्ने बोलको गित बाग्लुङ कालिका म्युजिक प्रा ली प्रस्तुत गर्दछ । कमला  बिकको वास्तविक जीवन सँग समर्पित रहेको यो गित सुने साथ दिनुहोला ।
देवि घर्ति,अमित बाबु रोकाय,र कमला बि क को
शब्दःकमला बि क
लयःअमित बाबु रोकाय
स्वरःअमित बाबु रोकाय र देवि घर्ती
ब्यवस्थापक ः दुर्गा कडेल
PRBT M:-60547506
UTL M :-10113456
PRBT F:-60547506
UTL F:-10113456


अमित बाबु रोकायको स्वरमा सजिएको यो गित


अमित बाबु रोकाय र देवि घर्तीको स्वरमा सजिएको यो गित सुनेर साथ दिनुहोला
पक्कै तपाइको मन रुन सक्छ । है त

ल अाउनै लाको तिहार विशेष कार्यक्रम


पहिले वर्षझै अहिले पनि फेरी आयो तिहार प्रदेशमा रहनु भएकोलाइ सबै जनालाइ स्वदेशमै फर्कन अाग्रह गर्दछौ । यस गरिमामय समयमा सबै जना अाफन्त सामु भेटघाट पनि हुने दिन हो यो । यस समयमा भएको भेटघाट समय निकै नै रोमान्टिक समय रहेको हुन्छ । त्यसैले वाहिरिनु भएका सम्पुर्ण मित्रजनहरुलाइ अाफ्नै जन्मभुमीमा फर्कनुहोला । घरमा रहनुहुने सम्पुर्ण अामावुबा दाजुभाइ सबैले तपाइलाइ पर्खेर बस्नुभएको होला सकेसम्म छिट्टै घर फर्केर अाउदा खुसिको उमङग छाउला है ।
अत्यन्त जरुरी सुचना ।

अत्यन्त जरुरी सुचना ।

उपभोक्ता समिति गठन गरि सम्झौता गर्न आउने बारे जिल्ला विकास समितीको कार्यालय रुकुमको अत्यन्त जरुरी सुचना ।

यसरी खिचिन्छ । प्राङ भिडियो Prank Videos


यसरी खिचिन्छ । Prank भिडियो अहिले यो जमनामा मानिसलाइ झुक्याउने गरी बनाइने यो भिडियो । हाम्रो गाउ घर सम्म अाइपुगेको छ । यो प्राय जसो शहरमा बनाइने भिडियो हो र हामीले पनि यसरी बनाएको भिडीयो । YouTube मा राखेका छौ । सक्दो share सेयर र Like लाइक गरेर साथ दिनुहोला ।

सडक दुर्घटना रोक्न फेरी लागु भयो ‘टाइम कार्ड’ (भिडियोसहित)


सडक दुर्घटना न्यूनिकरण गर्न बन्द रहेको सवारी टाइम कार्ड (समय तालिका) लागु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मंगलबारदेखि पुनः टाईम कार्ड शुरु गरेको हो ।टाइम कार्ड सुर्खेत–जुम्ला, सुर्खेत–जाजरकोट र सुर्खेत–दैलेख सडक खण्डमा लागु भएको छ । यी सडकमा गुड्ने भाडाका सवारी साधान (जीप, बस, माइक्रो बस) लगायतले अनिवार्य रुपमा टाइम कार्ड लिनु पर्नेछ ।
जुम्ला जाँदै गरेको बस चालकलाई टाइम कार्ड दिँदै ट्राफिक प्रमुख रावल । तस्वीर ः सुशील
जुम्ला जाँदै गरेको बस चालकलाई टाइम कार्ड दिँदै ट्राफिक प्रमुख रावल । तस्वीर : सुशील
तत्कालिन जिल्ला प्रशासन कार्यालयका प्रमुख यज्ञराज बोहोरा र जिल्ला ट्राफिक प्रहरी प्रमुख कविराम सेञ्चरीको पालमा २०७२ सालमा पहिलो पटक टाइम कार्ड लागु भएको थियो । अखण्ड मध्यपश्चिम आन्दोलनका क्रममा बसपार्कमा रहेको ट्राफिक विट जलाएपछि टाईमकार्ड बन्द भएको हो ।करिव एक वर्षपछि जिल्ला ट्राफिक प्रमुख हर्कबहादुर रावलले पुनः टाइम कार्ड सञ्चालनमा ल्याएका छन् । टाइम कार्ड लागुभएपछि मुख्य तीन सडकमा क्षमताभन्दा बढी यात्रु बोक्ने र सडक सवारी दुर्घटनामा अझै न्यूनिकरण हुने विश्वास ट्राफिक प्रमुख रावलको भनाई छ ।टाइम कार्डमा उल्लेख भएको समयमा नै सवारी साधन गन्तव्य पुग्नु पर्नेछ । कार्डमा उल्लेख भएको समयभन्दा छिटो गए यातायात व्यवस्था अनुसार सवारी चालकलाई कारवाही गरिने प्रमुख रावलले बताए 

कर्मचारी अावश्यकता रुकुम यातायात प्रा‍०ली मा




































कर्मचारी अावश्यकता यस प्रालीमा Computer tally मा राम्रो ज्ञ्यान भएकाेलाइ विशेष प्रथामिकता दिइने छ।
इच्छुकले BIO DATA सहित अाफ्ना प्रमाण पत्रहरुकाे प्रतिलिपि सहित पेस गर्नुपर्दछ ।
महासचिव
सराेज देवकाेटा

अब अमेरिकाको चिट्टा भर्ने तरिका

https://www.dvlottery.state.gov/application.aspx
अब अमेरिकाको चिट्टा भर्ने थोरै समय छ है । समयमा अमेरिकाले दिएकाे भाग्यशाली चिठ्ठा भर्नुहोस र अाफ्नो भाग्य चेक जाच गर्नुहोस ।

एकछिन पनि म बाट टाढा नजाउ सानु


एकछिन पनि म बाट टाढा नजाउ सानु भन्ने बाेलकाे गितमा शब्दः राम वि शाम  श्वर ः अमित बाबु राेकाय सजिएकाे यो गित एक पटक अबश्य सुनेर साथ  दिनुहाेला ।

अायो दशै गयो दशै


बुढापाखाका हातबाट टिका लगाउनुपर्छ भन्ने चलन रहेकाेले हामी बुढापाखाकहाँ जाने गर्दछौ । हामी ७० वर्षिय अामा कहाँ गएर टिका लागाएका थियाै ।

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com