>

Showing posts with label सामाचार. Show all posts
Showing posts with label सामाचार. Show all posts
रुकुम पुर्बको हुकाममा यसरी हुदैछ खानेपानीको काम (फोटो फिचर)

रुकुम पुर्बको हुकाममा यसरी हुदैछ खानेपानीको काम (फोटो फिचर)

रुकुम पुर्बको हुकाममा खानेपानी आयोजना निर्माणका लागि सामाग्रीहरु ओसादै स्थानीयहरु । गाउँमा एक घर एक धारा खानेपानी आयोजना अन्र्तगत काम भैरहेको हो । क्रममागत उक्त खानेपानी आयोजनामा यसबर्ष पाईपलाईन विस्तारको काम भैरहेको खानेपानी योजनाका अध्यक्ष धर्मटेक घर्तीमगरले जानकारी दिए । 

भिरबाट लडेर रुकुममा एकको मृत्यु


धनकुमार शाही
रुकुम (पश्चिम) ०८, फाल्गुण : जिल्लाको मुसीकोट नगरपालिका १ सिमाचौरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जंगल गएकी स्थानीय ६० वर्षिया जयमती बोहराको भिरबाट लडेर मृत्यु भएको हो । बोहरा भिरबाट खस्दा करिब ३० मिटर तल पुगेर गम्भीर गम्भीर घाइते भएकी बोहराको घरमा पु¥याउने बित्तिकै मृत्यु भएको स्थानीय भिमु शाहीले बताए । वनमा बाख्रा चराउन गएकी बोहरा अबेरसम्म पनि घरमा नफर्किएपछि परिवार खोजी गर्न जाँदा फेला पारिएको थियो । मृतक बोहराका घरमा श्रीमान, २ छोरा र ३ छोरी रहेका छन् ।

केपी ओली भन्‍नुहुन्छ, अब काँग्रेसको सार्इनबोर्ड मात्र बाँकी रहने भयो ।


जीप दुर्घटनामा ७ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् ।







सञ्जय नाथ याेगि
मङ्सिर ९ रुकुम
रुकुम पश्चिम जिल्लाकाे मुसीकोट नगरपालिका वडा नं. ६ कालीमाटीमा जिप दुर्घटना भएकाे छ । घटनामा ७ जनाकाे मृत्यु भएकाे छ भने ३ जना घाइते भएका छन् । 
हार्दिक श्रद्धाञ्जली ।

पुर्वी_रुकुमको सदरमुकाम रुकुमकोटबाट पश्चिम रुकुमको सदरमुकाम मुसिकोट गैरहेको ग १ ज ४२६० नम्बरको जीप पश्चिम रुकुमको मुनपा ६ कालीमाटी (सांख) मा ७:३० बजेतिर दुर्घटना भएको छ । दुर्घटनामा परि ७ जनाको ज्यान गएको छ । दुघर्टनामा परेको जीप मध्यपहाडी लोकमार्गवाट झण्डै एक सय मिटर तल पुगेको वताईएको छ । जीपमा सवार मुसीकोट नगरपालिका वडा नं. १ का जनक शाह, सुदन श्रेष्ठ, शेरवहादुर श्रेष्ठ र मुसीकोट नगरपालिका वडा नं. ४ की सुधा मल्ल, त्रिवेणी गाँउपालिका वडा नं. १ की यमुना मल्ल र केही दिन अघि मात्र वैवाहित जिबनमा बाधिएका रुकुमकोट निवासी प्रहरी ईन्सपेक्टर नविन श्रेष्ठ र उहाँ की पत्नी प्रहरी ईन्सपेक्टर अनिता प्रधानको मृत्यु भएको खबरले सार्है दुखित तुल्याएको छ । जीप दुर्घनामा घाईते चालक प्रेम थापा, सहचालक मग्मा निवासी प्रेम केसी र वर्दिया निवासी टेक वहादुर खत्रीको जिल्ला अस्पत्ताल सल्लेमा उपचार जारी । थप उपचारका लागि नेपालगंज रिफर गरिदैछ ।।
९ मंसिर २०७४, शनिबार ११:२७ मा प्रकाशित
आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्दै हिड्कछ्न सम्पन्न परिवारका महिलाको पत्याउनै नसकिने धन्दा –

आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्दै हिड्कछ्न सम्पन्न परिवारका महिलाको पत्याउनै नसकिने धन्दा –

आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्दै हिड्कछ्न सम्पन्न परिवारका महिलाको पत्याउनै नसकिने धन्दा –

न्युरोडको ग्लोबल आईएमई बैंक साईडमा हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म एउटा ट्याक्सी रोकिएको हुन्छ । झण्डै बलिउड हिरो जस्तै देखिने त्यो ट्याक्सीका चालकलाई तपाईले ड्राईभर भन्दा न्युरोडकै राम्रो व्यापारी लागेर धेरैपटक नजर लगाउनुभएको पनि हुन सक्छ ।कतिपयले त ट्याक्सीलाई जाऊँ भन्दा नम्र स्वरमा ऊ त्यसमा जानुस भन्ने नम्र जवाफ पनि सुन्नुभएको होला । उनि हुन पोखराका पारस गुरुङ, जसले त्यही ट्याक्सी मार्फत अनौठो धन्दा चलाउँछन भन्दा आश्चर्य लाग्न सक्छ । हरेक दिन ट्याक्सी सहित ४ बजेभित्रै न्युरोड पुग्ने गुरुङले अन्य यात्रुलाई होईन सपिङका लागि आउने सम्पन्न परिवारका महिला ढुकेर बस्छन् ।
विदेशमा श्रीमान् हुने वा पतिले समय नदिने महिला छानेर ट्याक्सीकै आधारमा सम्र्पक बढाई उनीहरुको यौनप्यास मेटाईदिनु र त्यसबापत मनग्ये आर्थिक लाभ लिनु गुरुङको मुख्य ध्येय हुन्छ । पोखरामा हुँदा देखि नै यही पेशामा सक्रिय गुरुङ पोखरामा लाहुरेका श्रीमती बिदेश लागेपछि काठमाण्डौं हानिएको बताउँछन् । ट्याक्सीकै आधारमा सम्र्पकमा आएका ९ महिलाहरु अहिले उनका नियमित ग्राहक जस्तै छन् । जसको यौनप्यास मेटाए बापत गुरुङले मासिक ७ लाख बढी कमाउने गरेका छन् । काठमाण्डौमा काम गर्र्न सहज भएपनि पोखराको तुलनामा काठमाण्डौको कमाई निक्कै न्युन रहेकोे उनको गुनासो छ ।भारतको मुजफरपुरका सनेश साहु राजधानीको कमलपोखरीमा बस्छन् । ज्ञानेश्वर ओरालो नजिकको हाउजिङमा फ्ल्याट भाडामा लिएर बस्ने साहु हेर्दा निक्कै खाईलाग्दा छन् । ६.५ इन्च उचाई र ६८ केजी तौल बताउने साहुको पाखुरामा कुँदिएका ऊँ नम शिवाय अंकित ट्याटुले उनको सुन्दरतामा झन् निखार थपेको छ ।कहिले व्यापारी त कहिले कलाकारको परिचय दिने साहु नेपालमा भने अबैध यौनधन्दामा सक्रिय छन् । नेपालकी एक चर्चित मोडलसँग पार्टनरमा बाहिर ब्युटीपार्लरको व्यसाय देखाउने र भित्र यौनधन्दामा सक्रिय साहुले तिनै पार्लर मार्फत सम्र्पकमा आउने व्यापारिक घराना र नेता पत्नीहरुको यौनप्यास मेटाएर लाखौं असुल्ने गरेका छन् ।नेपालकी एक चर्चित मोडलको नाम लिंदै उनले भने, व्यापार सहज छ । यसबाहेक नेपालका युवा नेतासँग खिचेको एक फोटोले उनलाई कुनै न कुनै रुपमा राजनीतिक संरक्षण भएको अनुमान लगाउन कठिन हुँदैन । नेपालको मेनपावर व्यवसाय र दुबईको डान्सबारमा समेत लगानी गरेकी ती मोडल मार्फत दुबईका डान्सबारमा नेपाली महिला पुग्ने गरेको पनि साहुले खुलासा गरे । उनको सम्र्पकमा अहिले २४ महिला छन् तर ती कस्ता महिला भन्नेबारे भने उनले बताएनन् । करिब १ घण्टाको कुराकानीमा १० पटक बढी फोन रिसिभ गरेका उनी केही संकोच र त्रास मिश्रित चेहेरामा फोटो नखिच्ने र नाम नबताउने शर्तमा हामीसँग कुराकानी गरेका थिए ।
७ बर्षअघि सिन्धुपाल्चोकबाट काठमाण्डौंको रेस्टुरेण्टमा भाडा माझ्ने कामका लागि आएका सिद्धि खत्री अहिले सुन्धारामा १ होटल र डान्सबार सहित खाजाघर चलाएका छन् । यही बीचमा कपनमा ३ आना जग्गामा ४ कोठाको घर बनाईसकेका सिद्धि यतिबेला त्यही घरमा तला थप्ने तयारीमा छन् । भाडा माझ्ने कामका लागि काठमाण्डौं छिरेको ७ बर्षमा कसरी यो सम्भव भयो त भन्ने हाम्रो जिज्ञासामा उनले भने भगवानको साथले यति ठूलो आर्थिक प्रगति हासिल गरें ।काठमाडौंमा ३ महिना होटलको भाडा माझेपछि सिद्धिको भेट एकजना डान्सबारका सञ्चालकसँग भयो । गोरा सलक्क परेको जिऊ भएका सिद्धिलाई ती बारका सञ्चालकले जिस्काउँदै आफ्नोमा काम गर्न बोलाए । तलब बिना खाना र बस्ने सुविधामा मात्रै सिद्धि एकवचन मै उनैकोमा काम गर्ने रुचि देखाए ।
उनले सिद्धिको रुचिअनुसार डान्सबारमा लगे र काम लगाईदिए । दुर्भाग्य २ महिना मै कुलेखानीबाट फर्कंदै गर्दा डान्सबारका सञ्चालकको मोटरसाईकल दुर्घटनामा मृत्यु भयो । श्रीमान्को मृत्युपछि विक्षिप्त बनेकी उनकी श्रीमतीले एक्लै व्यापार सम्हाल्न नसकेपछि सिद्धिको साथ आवश्यक ठानिन् ।यही निहुँमा साहुनीसँग नजिकिएका अविवाहित सिद्धिको डान्सबारकी सञ्चालिकासँग अस्वभाविक सम्बन्ध बस्न पुग्यो । यही सम्बन्धको फाईदा उठाउँदै सिद्धिले डान्सबार होटल र खाजा घरको स्वामित्व लिए । दुई बच्चाकी आमा ती महिला अहिले सिद्धिको यौन पार्टनरको रुपमा छिन् भने सिद्धि उनको सबै सम्पत्तिको मालिक बनेका छन् ।सामाखुसीकी ४० बर्षीया सारा लामाका श्रीमान् अफगानिस्तानमा छन् । लामाका २ छोरा क्रमशः ९ र १२ कक्षामा पढ्छन । भारतीय सेनाको पेन्सनपछि अफगानिस्तान पुगेका लामाका श्रीमान् हरेक नौ नौ महिनामा नेपाल आउँछन । तर श्रीमती लामा भने आफ्नै छोराभन्दा २ महिना कान्छो युवालाई यौन पार्टनरको रुपमा आफ्नै घरमा राखेकी छिन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता यही हो ।तनहुँको डुम्रेका दानवीर थापा ८ कक्षा पढदै गर्दा पढाई छाडेर भागे । भागेर काठमाण्डौं हिडेका थापा केही समय नैकापको एउटा घरमा घरायसी कामदारको रुपमा पनि काम गरे ।त्यसपछि गाडीको खलासी हुँदै माईक्रोको ड्राईभर बनेका थापा डेरा खोज्ने क्रममा सामाखुसीस्थित लामाको घर पुगे । कोठा भाडामा खोज्दै डेरावालको रुपमा प्रवेश गरेका थापा अहिले घरधनी लामाको यौन प्यास मेटाईरहेका छन् । जसको प्यास मेटाई दिएबापत जिन्दगी नै बदलिएको उनी बताउँछन् ।लामाका श्रीमान्कोे पनि निक्कै बिश्वास र माया पाउने गरेका थापामाथि श्रीमानको शंका बढेपछि अहिले थापा डेरा सरेका छन् । सामाखुसीबाट बसुन्धारामा बसाई सरेका थापाका लागि लामाले किस्ताबन्दीमा मिनी ट्रक किनिदिएकी छिन् । बसुन्धाराको आफ्नै डेरामा बस्दै आएका थापा अहिले त्यही मिनीट्रकमार्फत गाेंगबुमा गिटी बालुवाको ढुवानी गर्छन् ।
तर डेरासरेपनि लामा भने हरेक दिन दिउंसो बसुन्धारामा रहेको लामाको डेरामा पुगेर यौन प्यास मेटाउने गरेको थापा बताउछन ।यी त प्रतिनिधि घटनामात्रै हुन् । तर विशेषगरी शहरी क्षेत्रमा बस्ने महिलाको यौन प्यासको उत्कर्ष र पुरुष यौनकर्मीको जालो नियन्त्रण हुनै नसक्ने गरि फैलँदो छ । पार्लर, ट्याक्सी, डेरावाल वा सहकर्मीकै रुपमा पुरुष यौनकर्मीहरु शहरमा डरलाग्दो रुपले जालो बिछ्याईरहेका छन् । विदेशमा श्रीमान हुने महिला, श्रीमान्ले समय नदिने महिला र विधुवा महिलाहरु यस्तै यौनकर्मी पुरुषको जालमा फँस्दै गईरहेका छन् । तर यौनप्यास मेटाउनकै लागि पुरुष यौनकर्मी सम्म पुग्ने यस्ता महिलाहरु कहिलेकाँही भने आफ्नो यौनप्यास मेटाएपनि ती पुरुषहरुको पैसाको प्यास मेटाउन नसक्दा गम्भीर समस्यामा फँस्ने गरेका छन् ।
 यौनजन्य क्रियाकलापमा संलग्न महिलाको उद्धारमा क्रियाशिल रक्षा नेपालकी अध्यक्ष मेनुका थापा पछिल्लो समय विभिन्न भेषमा पुरुष यौनकर्मीहरुको सक्रियता बढेको बताउनुहुन्छ । यसरी विभिन्न आवरणमा बढेका पुरुष यौनकर्मीका कारण महिलाहरु लुटपाटजस्तो जघन्य अपराधमा समेत फस्ने घटनाहरु बढेको अध्यक्ष थापाको भनाई छ ।सामान्यतयाः आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्ने महिलाहरु उच्च घरानियाँ परिवारका एवं श्रीमान् विदेशमा हुनेहरु भएकाले यौन सम्पर्क गरेको भिडियो रेकर्ड गरी त्यस्ता पुरुषले ब्ल्याकमेलिङ गर्ने गरेको घटनाहरु समेत समाजमा बढिरहेका छन । खासगरि यस्ता घटना सबैकुराको पुगिसरी तर श्रीमानले समय नदिने, बिदेशमा श्रीमान हुने वा यौनप्यासलाई सामान्य आँकलन गर्ने नेता, उच्चपदस्थ कर्मचारी, वा परस्त्रिसँग हिड्ने पुरुषका श्रीमतिहरु यस्ता घटनामा संलग्न हुने गरेको तथ्य बेला बेला सार्वजानिक हुने गरेको छ । –
चुनाव पो आयो क्यारे...नेपालमा के भाको थुक्क हाम्रो नेपाल चुनाव चुनाव खाली चुनाव

चुनाव पो आयो क्यारे...नेपालमा के भाको थुक्क हाम्रो नेपाल चुनाव चुनाव खाली चुनाव


चुनाव पो आयो क्यारे...

नबोल्ने नि बोल्न थाले चुनाव पो आयो क्यारे,
सारा कुरा खोल्न थाले चुनाव पो आयो क्यारे ।
फलानाको दाम यति चिलानाको तौल त्यति,
मान्छेलाई मोल्न थाले चुनाव पो आयो क्यारे ।
कुरा भन्या यस्तो हुन्छ, जित्ने मेलो गर्नुपर्छ,
तर्कहरु घोल्न थाले चुनाव पो आयो क्यारे ।

(सेक्स गर्दा तपाईंको बृय छिटो खस्छ भने टेन्सन नलिनुहोस यस्तो छ घन्टौ सम्म सेक्स गर्न सकिने घरेलु औषधी, सबैले जानीराखौ)



महिलाको यौनांग तथा प्रजनन अंग बारे केहि जानकारी
महिलाको योनि तथा पाठेघरको मुखको संवेदनशीलता
महिलाको यौनांग तथा प्रजनन अंगको कुरा गर्दा योनिको चर्चा धेरै हुन्छ । प्रजनन अंगको कुरा गर्दा पाठेघर, जसमा गर्भको शिशु हुर्कन्छ, त्यसका बारेमा पनि चर्चा हुने गरेको छ । पाठेघर तथा योनिलाई जोड्ने अंग, जसलाई Cervix uteri वा पाठेघरको मुख भनिन्छ, अहिले यसका बारेमा पनि चर्चा हुन थालेकाले जनमानसमा जानकारी बढ्दो छ ।
तपाईंको प्रश्नको जवाफ दिनुभन्दा पहिले योनि तथा पाठेघरको मुखको संवेदनशीलताका बारेमा कुरा गरौं । हामीलाई थाहै छ, हामी विभिन्न इन्द्रियबाट सन्देशहरू ग्रहण गर्छौं र स्नायुको माध्यमबाट ती सन्देश हाम्रो मस्तिष्कसम्म पुग्छ । यौन संवेदनशील अंग अर्थात् यौनांगले यौनसम्बन्धी सन्देश ओसार्ने कार्य गर्छन् र यसको स्पर्श वा घर्षणबाट आएका सन्देश हामीलाई यौन उत्तेजक लाग्छन् ।

सामान्यत: हामीले बुझिआएको कुरा के हो भने योनि यौन संवेदनशील अंग हो । यसको घर्षणबाट यौन उत्तेजना प्राप्त हुन्छ, तर योनिको बाहिरी एकतिहाइ भागमा मात्र यस्ता स्नायु हुने भएकाले उक्त क्षेत्र मात्र यौन संवेदनशील हुन्छ, न कि सम्पूर्ण योनि । महिलाको यौन तथा प्रजजन अंगको स्नायुलाई विशेषत: दुई किसिममा भाग लगाउन सकिन्छ, जसमध्ये एकलाई Somatic भने अर्कोलाई visceral भनिन्छ । Somatic प्रकारका स्नायु भएको अंगबाट आएका सन्देश स्पष्ट (accurate, localized) हुन्छन् भने visceral किसिमको अंगबाट आएका सन्देशहरू अस्पष्ट (impresize and non-localized) हुन्छन् । योनिको भित्री दुईतिहाइ भाग, पाठेघरको मुख, पाठेघर, डिम्बवाहिनी नली, डिम्बाशय अनि वरिपरिका अंगहरूमा visceral किसिमका स्नायु हुन्छन्, जसले गर्दा त्यहाँ आउने सन्देश त्यति स्पष्ट हुँदैनन् ।

यौन चरमसुखको कुरा

यौन प्रतिक्रिया चक्रको सन्दर्भमा उत्तेजनाको चरण (Excitement Phase), Plateau Phase (प्लाटो फेज), चरमसुख (Orgasm Phase) र Resolution Phase (रिजोलुसन फेज) हुन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ ।

चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ र रक्तचाप निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशी खुम्चने तथा फुक्ने हुन्छ । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभुति हुन्छ हामी त्यसलाई चरमसुख वा स्वर्गीय आनन्द भन्छौं ।

पुरुषहरूको हकमा भने यो केही फरक हुन्छ । सुरुमा आन्तरिक अंगहरूको खुम्चने फुक्ने क्रम चल्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ । यो अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले point of no return पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिंग तथा पौरुष ग्रन्थिको खुम्चने फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ ।

के महिलाले वीर्य स्खलन भएको थाहा पाउँछन् ?
माथिको कुराबाट तपाईंले थाहा पाइसक्नु नै भएको हुनुपर्छ कि यदि वीर्य स्खलन योनिको भित्री भाग तथा पाठेघरको मुखमा भएको छ भने खासै थाहा पाउने स्थिति हुँदैन । यो सामान्य कुरा नै हो, तर केही महिलाले केही आएजस्तो अनुभूति गरेका हुन्छन् ।

तरकारीवाली कुसुम श्रेष्ठलाई नेपाली फिल्ममा अफरै अफर

तरकारीवाली कुसुम श्रेष्ठलाई नेपाली फिल्ममा अफरै अफर

16110753sff
काठमाडौँ । सामाजिक सञ्जालमा तरकारीवालीको नामबाट भाईरल बनेकी गोरखाकी कुसुम श्रेष्ठ पछिल्लो समयकी हटकेक हुन् । नेपाल मात्र नभई विश्वव्यापी रुपमा सोसियल नेटवर्क तथा मिडियामा छाएकी तरकारीवाली उर्फ कुसुमलाई अनेक क्षेत्रका व्याक्तिहरुले आफ्नो लाईनमा ल्याउन चाहना व्यक्त गरेका मात्र छैनन् सिधा अफर नै दिएका छन् ।विभिन्न मिडियामा दिएका अन्तर्वार्तामा राम्रो प्रस्ताव आए मोडलिङ पनि गर्नसक्छु भनेर बोलेकी कुसुमलाई निर्देशक गोपालचन्द्र लामिछानेले आफ्नो फिल्म ’लम्फू’मा हिरोईन नै लिने घोषणा गरिसकेका छन् । दुई पक्षिय समझदारी समेत हुने चरणमा रहेको बताईन्छ । यहि बीचमा रिलिजको छेकोमा रहेको अर्थात आउँदो शुक्रबाट रिलिज हुने फिल्म ’जंगबहादुरको कोट’ निर्माण टिमले पनि आफ्नो अर्को प्रोजेक्टमा कुसुमलाई लिने ईच्छा व्यक्त गरेको छ । निर्माता योगेन्द्र खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुहरुले उनलाई नयाँ प्रोजेक्टमा अनुबन्ध गर्न चाहेको भन्दै सम्पर्कमा ल्याईदिन मिडियामाझ आग्रह गरेका छन् ।
यतिमात्र होईन अन्य निर्माता निर्देशक समेत आफ्ना आप्ना प्रोजेक्टमा ’तरकारीवाली’लाई अनुबन्ध गराउने चाहना पोख्दै हिँडेका छन् । त्यसो त कोहि कसैले चर्चा परिचर्चा पाउँदै गर्दा तातो तातो समयमै ’क्यास’ गर्ने अनि सफलताको चाहना राख्नेहरु धेरै हुन्छन् । त्यसैले ’तरकारीवाली’लाई लिँदै गर्दा त्यो प्रकारको सफलता मिल्छ या मिल्दैन हेर्न बाँकी छ।
लोकसेवामा अायोगमा प्राप्ताङ्क प्राप्त गर्ने अर्को नयाँ सुविधा

लोकसेवामा अायोगमा प्राप्ताङ्क प्राप्त गर्ने अर्को नयाँ सुविधा

http://www.psc.gov.np/
लोकसेवामा अर्को सुविधा अाफुले लिखित गरेर ल्याएको मास्कलाइ हेर्न मिल्ने यस लिङकमा click किलिक गरी Website को सबै भन्दा माथिको भागमा Total Marks Publication मा गएर हेर्न सकिने छ । र यदी यस Website मा हेर्न नअाएमा पुरानो Website भनि यस लिङक मा रातो अक्षरमा लेखिएको छ । यसमा किलिक गरी हेर्न पनि सकिने छ । तल मागेको कुरा सबै दिइएमा हामी सजिलै हेर्न सक्छौ । धन्यवाद

लोक सेवा आयोग

प्राप्ताङ्क प्राप्त गर्ने तरिका

लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित उमेदवारहरुले सम्बन्धित विज्ञापनको सिफारिश भएको मितिले ७ दिनपछि आफूले प्राप्त गरेको कूल अङ्क हेर्न सकिनेछ । यसरी प्राप्ताङ्क प्रकाशन भएको मितिले ७ दिनपछि वेबसाइटबाट हटाइनेछ । प्राप्ताङ्क थाहा पाउनको लागि देहाय बमोजिम आफ्नो मास्टर आइडी, विज्ञापन नम्बर, रोल नम्बर र जन्म मिति उल्लेख गरी Search गरेपश्चात Screen मा कुल प्राप्ताङ्क देखापर्नेछ ।

प्राप्ताङ्क थाहा पाउनुहोस्



 प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

प्रचण्डलाई रातभरि निद्रा लागेनः जनार्दन कारवाहीमा पर्ने, लोकमान जोगिने संकेत

प्रधानमन्त्रीले दलको बैठकमा भने-एमालेले षड्यन्त्र गरेको रहेछ

४ कात्तिक, काठमाडौं । लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको सुनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार राति एकाएक आश्चर्यचकित एवं नतमस्तक भए । उनले प्रधानमन्त्री पदबाटै राजीनामा दिने विचारसमेत गरे । उनलाई लाग्यो, कटवाल प्रकरणमा त म आफैंले निर्णय गरेको थिएँ, लोकमान प्रकरणमा भने मलाई आफ्नै पार्टीका साथीहरुले फसाए ।

prachanda-(4)
प्रचण्डलाई झनै अचम्म त केमा लाग्यो भने महाअभियोगमा उनकै विश्वासपात्र भनिएका सांसद सन्तु दराई र प्रमुख सचेतक टेकबहादुर बस्नेत लगायतको समेत हस्ताक्षर थियो, जबकि यसबारे प्रचण्डलाई नै पूर्वजानकारी थिएन ।
विहीबार बिहान हुँदै गएपछि प्रधानमन्त्री प्रचण्डको तनाव केही मथ्थर भयो । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरलाई केही सभासदले विजुलीका पोल ट्रान्समिटरका लागि निवेदन लिएका रहेछन् । र, सोही निवेदनका लागि गरिएको हस्ताक्षर महाअभियोग दर्ताका बेला प्रयोग गरिएको रहेछ । विहीबार अपरान्ह बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका संसादहरुलाई भने- ‘म गोवामा भएका बेला एमालेले हाम्रा साथीहरुलाई प्रयोग गरेछ, हाम्रा साथीहरुले मेरा विरुद्ध षड्यन्त्र गरेका होइनन् र ती हस्ताक्षर दुरुपयोग भएको रहेछ भन्ने थाहा पाएपछि म अलि ढुक्क भएँ ।’
विहीबार माओवादीको संसदीय दलको बैठकमा एकदमै तनावपूर्ण स्थिति आएको र मन्त्री जनार्दन शर्मामाथि कारवाही हुनुपर्ने सांसदहरुले आवाज उठाएको माओवादी स्रोतले बतायो । बिजुलीको पोल माग्न गरिएको हस्ताक्षरलाई दरुपयोग गरेकोमा मन्त्री शर्मालाई सरकारबाट फिर्ता बोलाउनुपर्छ भन्ने बैठकमा सांसदहरुको माग रहेको माओवादीका एक नेताले अनलाइनखबरलाई बताए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले एमालेले आफ्नो दललाई फसाउन षडयन्त्र गरेको बताएका थिए । केपी ओली प्रधानमन्त्री भएका बेला आफूले लोकमानलाई महाअभियोग लगाउने प्रस्ताव राख्दा ओलीले नमानेको प्रचण्डले बैठकलाई जानकारी गराए । त्यसबेला ओलीले लोकमानसँग मिलेर माओवादीलाई फसाउन खोजेको उनले आशंका गरे ।
स्रोतका अनुसार संसदीय दलको बैठकमा प्रचण्डले यो पनि भने कि आफू गोवामा भएका बेला केपी ओलीले लोकमानलाई माओवादीविरुद्ध मुद्दा हाल्न आग्रह गरेको र लोकमानले नमानेपछि ओलीले माओवादीलाई समेत प्रयोग गरेर लोकमानमाथि प्रहार गर्ने नीति लिएका रहेछन् र सोही अनुसार पार्टीको निर्णयविनै माओवादी सांसदलाई प्रयोग गरेर महाअभियोग दर्ता गरिएको रहेछ ।
यद्यपि अब पार्टी लोकमानलाई जोगाउनेतिर लाग्न नसक्ने र उनीमाथि कारवाही गरिनुपर्ने प्रचण्डले दलको बैठकमा बताएको एक नेताले जानकारी दिए । तर, हस्ताक्षर दुरुपयोग गर्ने मन्त्री शर्मामाथि कारवाही हुने प्रधानमन्त्री प्रचण्डले बैठकमा संकेत गरेका छन् ।
नेपाली कांग्रेसका नेता शेरबहादुर र एमाले अध्यक्ष केपी ओलीवीच महाअभियोगबारे बुधबार सामान्य छलफल भए पनि हिजै प्रस्ताव दर्ता गर्ने कुनै निर्णय नभएको प्रधानमन्त्री प्रचण्डले बैठकमा बताएका छन् । यो विषय अदालतले नै टुंगो लगाओस् भन्ने आफूहरुको चाहना रहेको प्रचण्डले दलका नेताहरुलाई बताएका थिए ।
केही नेताले चाँहि एमालेका केही मेडिकल माफियामाथि लोकमानले कारवाही अघि बढाउन लागेकाले केपी ओलीसमेत महाअभियोगको पक्षमा लागेको विश्लेषण माओवादी बैठकमा सुनाएका थिए ।
जनमत महाअभियोगको पक्षमा
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले एकाएक महाअभियोगको विषयलाई एमालेको षडयन्त्रको संज्ञा दिएपपछि अब लोकमान बलियो हुने संकेत मिलेको छ । महाअभियोगमा प्रयोग गरिएको हस्ताक्षर नै कीर्ते थियो भन्ने पुष्टि भएको खण्डमा सो प्रस्ताव खारेज हुने र लोकमानको निलम्बन उल्टिने सम्भावना रहन्छ ।
त्यो अवस्थामा माओवादी पार्टीलाई लोकमानको संरक्षण गरेको आरोप लाग्न सक्छ । अहिले पब्लिक सेन्टिमेन्ट मूलतः लोकमानको विपक्षमा रहेकाले अब माओवादी पार्टी महाअभियोगबाट पछाडि फर्कंदा आत्मघाती हुन सक्ने माओवादीकै नेताहरु बताउँछन् । यो अवस्थामा माओवादीले जनमत विचार गर्दै अब महाअभियोगको प्रस्तावको पहल आफैंले लिनुपर्ने संसदीय दलको बैठकमा निश्कर्ष निकालिएको माओवादी स्रोतले बतायो ।

मोटर गाडीको हरन नै बन्द हुन्छ । किन

























सुपा देउरालीमा पुगेपछि गाडी

काठमाडौं, १ कात्तिक–अर्घाखाँची जिल्लामा पर्ने पश्चिम नेपालको प्रख्यात सुपादेउराली मन्दिर अगाडि पुगेपछि गाडीको गति रोकिन्छ र इन्जिन बन्द हुन्छ । अर्घाखाँचीको नरपानीमा पर्ने सुपादेउराली मन्दिर अगाडी पुगेपछि सबै गाडीले रोकेर मन्दिरको दर्शन गर्छन् । हतार नै रहेछ भनेपनि चालकले गाडीको चाबी निकालेर स्टार्ट बन्द गर्छन् अनि गाडीबाटै दर्शन गरेर मात्र आफ्नो गन्तव्यमा लाग्छन् ।
किंवदन्ति अनुसार एक जना बाटो हिँड्ने युवकले ‘देवी, म सेनामा भर्ती हुन पाऊँ, छुट्टीमा पहिलोपटक फर्की आउँदा एकतोला सुन चढाउनेछु,’ भनी भाकल गरेको थियो । देवीको भाकल अनुसार ऊ भर्ती पनि भयो । केही समयपछि लाहुरे छुट्टीमा फर्कियो । लाहुरेले सुन ल्याउन भुलेछ र बाटो छलेर जान लाग्दा देवीको शक्तिका कारण लाहुरे आफैँ भित्तामा टाँसिएको किंवदन्ति छ ।
मन्दिर नजिकको पहरामा पछि लाहुरेको नक्सा र उसले बोकेको गुण्टाझैँ आकृति देख्न सकिन्छ । सो स्थानमा अहिले पनि ‘लाहुरे टाँसिएको भिर’ भनेर मन्दिर संरक्षण समितिले होर्डिङ बोर्ड नै राखेको छ ।
सुपा देउराली मन्दिर ।
अहिले पनि सो बाटो भएर हिँड्ने गाडीले मन्दिरको दर्शन गरेर मात्र अघि बढ्ने गर्छन् । गोरुसिङ्गे–सन्धिखर्क चल्ने कुनै पनि सवारीका गाडीहरू यो मन्दिरमा भेटी नचढाइकन अगाडि बढ्दैनन् ।
सुपादेउराली दर्शनको लागि पश्चिम नेपालका गुल्मी, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान लगायत भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने गर्दछ । ती जिल्लाहरूमा विवाह गरेपछि सुपादेउरालीको दर्शन गर्ने प्रचलन बढ्दै गएको छ ।
यसपटकको दशंैको समयमा दर्शनार्थीको भीडका कारण मन्दिर आसपासमा गाडी पार्किङको समस्या देखिएको थियो । मन्दिर भिरको टाकुरामा रहेको कारण सो स्थानमा पार्किङको समेत समस्या देखिएको छ ।
मुख्य मन्दिर नरपानीमा भएपनि अर्घाखाँचीकै बेलाहा र केरुङ्गामा सुपादेउरालीको शाखा मन्दिर स्थापना गरिएको छ । अर्घाखाँचीका अन्य गाविसमा पनि सुपादेउरालीका शाखा विस्तार गरिएको छ ।
बेलाहा भन्ने स्थानमा रहेको सुपा मन्दिरमा दशंैको समयमा बलि चढाउनेको उत्तिकै भीड लाग्ने गर्छ । मन्दिरमा चढाएको बोकाको मासु नजिकै रहेको खोलो तरेर लैजान नहुने किंवदन्ति अनुसार पूजा गर्न आउनेहरू सोही स्थानमा ‘प्रसादका रूपमा’ मासु खाएर फर्किने गर्छन् ।
सुपादेउराली मन्दिरभित्र नवदुर्गा, महाकाली, महालक्ष्मी, महासरस्वती, शिवजी, गणेश, पाञ्चायन देवता, सिद्ध, झाँक्री लगायतका थुप्रै मूर्तीहरू छन् । सुपादेउरालीको दर्शन गर्दा आफुले चाहेको मनोकाक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

तपाइको पासपोर्ट हराएको छ ।

http://nepalpassport.gov.np/
तपाइको  पासपोर्ट हराएको छ । यदी छ भने यस लिङकमा click गर्नुहोला ।

यात्रु वस त्रिसुलीमा खस्दा एक वेपत्ता नौ घाइते ।

चितवन- दुर्घटनाका दृष्टीले निकै जोखिमयुक्त मानिएको नारायणगढ मुग्लिन सडक खण्डमा मंगलबार राती एक यात्रु बस सडकबाट तल त्रिशुली नदीमा खसेको छ। चितवन प्रहरीले दिएको जानकारी अनुसार राती अबेलासम्म भएको खोजबिनमा नौजनको जिवितै उद्धार भएको छ भने एकजना मृत अवस्थामा फेला परेका छन्। प्रहरीले कम्तिमा एकजना हराइ रहेको आशंका गरेको छ।
                काठमाडौंबाट भैरहवा जाँदै गरेको लु १ ख ७३९१ नम्बरको बस मुग्लिनदेखि नौ किलो मिटर पर रिग्दी खोला भन्ने ठाउँ नजिक राती आड बजेर २५ मिनेटमा त्रिशुलीमा खसेको हो । ‘बसमा ११ जना भएको कुरा आएको छ ।  एकजना मृत फेला परेको अवस्था छ । नौजना घाइते अवस्थामा भेटिएका छन्’ चितवन जिल्ला प्रहरी कार्यालयका एसपी वसन्त कुँवरले जानकारी दिए ।
                एसपी कुँवरका अनुसार एकजना यात्रु हराइ रहेको आशंका छ । बस त्रिशुली नदीमा आधा डुबेको छ । घाइतेमा एकजना महिला छन् । ‘उद्धार गरेकामध्ये धेरैलाई बसभित्रै बाट झिकेको हो’ एसपी कुँवरले भने । घाइतेहरुको चितवन भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयबाट जानकारी प्राप्त भएको छ ।
                सो सडक खण्डमा गएको भदौ १० गते रौतहटबाट पोखरा जाँदै गरेको यात्रु बस त्रिशुली नदीमा खस्दा २२ जनाको ज्यान गएको थियो । मुग्लिनभन्दा केही पर पृथ्वीराजमार्गको घोप्टेभिरमा पुर्व मुख्यसचिव तथा पुर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप असोज नौ गते त्रिशुलीमा खसेर वेपत्ता भएको छ । जीपसँगै घिमिरे पनि वेपत्ता छन् भने तीनजनाको घटना स्थलमै निधन भएको थियो ।
www.khambubohara.blogspot.com

सामसुम मोवाइलको रेट दर किन घटेन

http://www.ktm2day.com/2016/07/18/samsung-galaxy-j2-2016-price-in-nepal/
सामसुम मोवाइलको दर किन घटेन अरु तुलनामा बजारमा भएका सामसुम माेवाइलमा रेट दर भने नघटेको पाइएकाे छ  र यस वर्ष दशै तिहारको अफरमा घट्नु पर्ने तर घटेन । हामी सेवा ग्राहीलाइ मर्कामा परेका छौ ।
लोकसेवाले अायोगकाेले

लोकसेवाले अायोगकाेले


http://www.psc.gov.np/
लोकसेवाले अायोगकाेले फेरेकाे website काे Feature मा अलि असहज भएकाे हामीले पाएका छौ । यसमा फेरी पुरानाेमा र नयाँमा हेर्ने विधिलेमात्र हामीलाइ सहज भएको पाइन्छ । 

के तपाइ फेसबुक खोल्न चाहानुभएको छ ।

के तपाइ फेसबुक खोल्न चाहानुभएको छ ।

https://www.facebook.com/
के तपाइ फेसबुक खोल्न चाहानुभएको छ । यदी सबै सँग कुराकानीकाे लागी facebook Account Create गरी विश्वभर सबैसँग कुराकानी गरेर मज्जा लिनुहाेस ।

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com