ल अाउनै लाको तिहार विशेष कार्यक्रम
पहिले वर्षझै अहिले पनि फेरी आयो तिहार प्रदेशमा रहनु भएकोलाइ सबै जनालाइ स्वदेशमै फर्कन अाग्रह गर्दछौ । यस गरिमामय समयमा सबै जना अाफन्त सामु भेटघाट पनि हुने दिन हो यो । यस समयमा भएको भेटघाट समय निकै नै रोमान्टिक समय रहेको हुन्छ । त्यसैले वाहिरिनु भएका सम्पुर्ण मित्रजनहरुलाइ अाफ्नै जन्मभुमीमा फर्कनुहोला । घरमा रहनुहुने सम्पुर्ण अामावुबा दाजुभाइ सबैले तपाइलाइ पर्खेर बस्नुभएको होला सकेसम्म छिट्टै घर फर्केर अाउदा खुसिको उमङग छाउला है ।