>

कर्मचारी अावश्यकता रुकुम यातायात प्रा‍०ली मा




































कर्मचारी अावश्यकता यस प्रालीमा Computer tally मा राम्रो ज्ञ्यान भएकाेलाइ विशेष प्रथामिकता दिइने छ।
इच्छुकले BIO DATA सहित अाफ्ना प्रमाण पत्रहरुकाे प्रतिलिपि सहित पेस गर्नुपर्दछ ।
महासचिव
सराेज देवकाेटा