>

अायो दशै गयो दशै


बुढापाखाका हातबाट टिका लगाउनुपर्छ भन्ने चलन रहेकाेले हामी बुढापाखाकहाँ जाने गर्दछौ । हामी ७० वर्षिय अामा कहाँ गएर टिका लागाएका थियाै ।