>

नयाँ यातायात सुचारु भएको छ ।

रुकुम दाङको यातायात सेवा संचालन गर्ने विषयमा रुकुम यातायात प्रालि रुकुम र मालिका कालिका यातायात प्रालि दाङको बिचमा भएको ब्यापारिक साझेदारीको सहमति अनुसार पुनः आज असोज १३ गते देखि रुकुम दाङ को लागि यात्रुमहानुभावहरुमा सेवा सुचारु भएको जानकारी गराएको भन्दै केशव रावल ले बताउनु भएको छ ।
थप जानकारी तथा टिकेट बुकिङ को लागि प्रालिका सबै टिकेट काउन्टरहरु र
सम्पर्क नम्बर
रुकुमको लागि
986-7364736 कृष्ण शाही 
दाङ
9801334862/63/64/65/66/67/68/73