>

ओइ भागेर लुकेर बस्छस ।

हाम्रा नेपालका घटनाहरु
🌹ओइ भागेर लुकेर बस्छस । बस अब बस्लास तेरो बाउ आउदै छ । अब (७)बाकी छन ।
केटो त चिसो एसि खान ।।।।।।🍺

सामाचारदाता


  जब मान्छे काम विगार्छ तब उ टाढा हुन खोज्छ ।किन उस्ले पहिले नै थाहा पाउदैन । म नराम्रो काममा लागे मलाइ खतरा हुन सक्छ  भन्ने यो दुनियामा त के सँङसारै छोडेपनी उसले यस्तो पाप एक पटक अबश्य भोक्नु पर्छ । गाउ गाउमा दुनिया चेलीबेटीको हालत घरनघाटको बनाउने अनि त्यस्ता मानिस गाउ छोडी जान्छन । तर हामिले अहिले सम्म सुनेको खबर अनुसार २५ बर्ष पहिलेको केसमा मानिस छोपिएको छ रे भन्दा सुनेका छौ । त्यसैले गल्ती कसैले नगरौ गरेमा तुरुन्त कारवाही गरौ । मानिसका जिवनमा हरेक घटनालाइ समेटिएर कारवाही भएको धरै ठाउमा देखिएको छ । तर यो देशमा यस्ता नागरीक छनः जो गल्ती गरेर टाढा हुन खोजेका छन । यस्ता मानिस के एकपटक अाफ्नो जन्मभुमी अाउने थिएनन र । अहिले भागेर त जा कुनै दिन फेला पर्लास तर यदी सुख र शान्तिले बाँच्ने हो भने । गाउमा भएका ति जति नराम्रा घटनाहरुकाे परिवारमा अाएर माफी माग्नु अाफ्नाे गल्तीको क्षनिक मानिन्छ । तर यि कुरा गर्न लुकेर सम्भव छैन । अाउनुहोस मिल्नुहोस अगाडी बडाउनुहोस ।