यहाँ खान बस्नको लागी राम्रो व्यवस्था छ । र वैदेशिक रोजगारीका लागी परामर्श समेत दिइन्छ ।
अव रुकुम वा अन्यठाँउबाट काठमाण्डौ जादै हुनुहुन्छ । यदी जादै हुनुहुन्छ भने अारामदायी वातावरण भएको एक मात्र होटेल पुर्वपश्िचम होटेल यस प्रोःदिलिप रावल मेनेजर दिनेश थापा र मार्कीटिङ मेनेजर दिले थापा यस होटेलका अगुवा भनेर चिनिन्छ । यस होटलमा विभिन्न सेवाहरु रहेका छन । हामी कहाँ तातोपानि चिसोपानि चौविसै घण्टा WIFI को सुविधा भएको त्यहाँवाट दिनेश थापाले वताउनु भएको छ । यसै साथै हामि ग्राहक प्रति अाभार प्रकट गर्दछौ । एकपटक सेवा गर्ने मौका दिनुहोला ।