रुकुमका केही गा वि स हरु गाउँपालिका बन्दै छन । र यसै क्रममा स्यालापाखा गा वि स टुक्रिए को छ । पश्चिम भुरुङगा र पुर्व छिङ विचमा फाटो बनेकाे छ । यस गा वि स मा जनता निकै उर्लिएका छन । र यस समयमा सबै १ देखी ९ नम्बर वडाका सबै जनता काे भनाइ एउटै छ । हामिलाइृ खलङगामा गाउपालिका बनाउनुपर्छ ।