सूचना सूचना सूचना
एकल रचना वाचन कार्यक्रम यहि मिति २०७३ साल श्रावण २९ गते बिहान ११ बजे रुकुम जिल्ला मुसिकोट नगरपालिका वडा नं. १ स्थित बालमन्दिर हलमा हुने भएको छ । सो कार्यक्रममा गितकार, साहित्यकार तथा प्रवचक राम वि शाम (साधक) ले आफ्ना रचनाहरु वाचन गर्दै हुनुहुन्छ । उपस्थित हुन सक्ने सबै जनाहरुमा गरिमामय उपस्थित लागि हार्दिक अनुरोध गर्दछाैँ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले दुर्इ/दुर्इ महिनाको अन्तरमा महिनाको अन्तिम शनिवार आयोजना गर्देै आर्इरहेको
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुमले दुर्इ/दुर्इ महिनाको अन्तरमा महिनाको अन्तिम शनिवार आयोजना गर्देै आर्इरहेको