टर्कीमा हालै भएको एक अध्ययनको निष्कर्षले विशेषज्ञहरु नै आश्चर्यमा परेका छन् । उक्त अनुसन्धान अनुसार हप्तामाकम्तीमा पनि ३,४ पटक सेक्स गर्ने मानिसको मृगौलाको पत्थरी स्वतः आफ्नै हट्दछ र पत्थरी रोग निको हुन्छ ।
मुत्र विशेषज्ञहरुले समेत यो निष्कर्षमा सहमत हुँदैसम्भोगका बेला मानिसको सरीरमा उत्सर्जन हुने एकमहत्वपूर्ण यौगिक तथा रक्तसंचार र मुटुको स्वास्थ्यमाआउने सुधारले मृगौलाका साना तिना पत्थरीलाई आफैबाहिर निकाल्नका लागि सहयोग गर्दछ ।
मुत्र विशेषज्ञका अनुसार सम्भोगका दौरान मानिसकोसरीरमा नाइट्रिक अक्साइडको निर्माण हुन्छ रउत्तेजनाको अवस्थामा मुत्रनलीबाट बाहिर निस्किन्छ,जुन निकै आनन्ददायक हुन्छ । साथै यसले मुत्रनलीतथा मृगौलाका स साना छान्ने नलीहरुको मांशपेशीलाईमजबुत बनाउने काम पनि गर्छ ।
टर्कीको अंकारास्थित क्लिनिक अफ अंकारा ट्रेनिंग एण्ड रिसर्च हस्पिटलका शोधकर्ताहरुले शोधमा संलग्न ७५ जनामानिसलाई ३ समूहमा विभाजन गरेका थिए ।
त्यसक्रममा मृगौलामा ५ मिलिमिटर भनदा सानो आकारका पत्थरी भएका मध्ये ८३ प्रतिशत मानिसको नियमितसेक्सका कारण मृगौलाको पत्थरी आफै बाहिर निस्किएर हटेको पाइयो ।
डाक्टरहरुले नियमित सम्भोगले मृगौलाकेा पत्थरी हटाउनमा सहयोग गर्ने सम्भावना रहेपनि यसलाई पुष्टि गर्नका लागिअझै धेरै अध्ययनको आवश्यकता रहेको भन्दै पत्थरीका बिरामीलाई उपचार छाडेर तत्काल सम्भोग तर्फ लाग्न सल्लाहदिन नसकिने बताए ।
पत्थरीका बिरामीले डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, पर्याप्त पानी पिउने तथा अल्कोहलको सेवन नगर्नेजस्ता उपाय अपनाउनु पर्ने सुझाव डाक्टरहरुको रहेको छ ।