>

रुकुममा कहाँ के भयो






अाज रुकुमको पहाडी क्षेत्रमा अत्यन्तै घामकाे महसुस भएकाे छ । यस वातावरणमा घुलमिल हुन अत्यन्तै नै सहज भएको यस बर्खा यामकाे धेरै समय पछी घामकाे झुल्को देखिएको छ । हुन त हामी मानिसलाइ कहिले केही गर्दा पनि पुग्दैन । तर यस समयको अवधिमा रमाइलोको क्षणकाे समय भएको छ । यस समयमा निकै नै लामो यात्रामा झन खुसीयाली छाएको पाइन्छ ।
यस बर्ष रुकुमको रमणिय ठाउहरुमा यहाँलाइ स्वागत छ । Wel Come  Rukum
स्यार्पु ताल ऽ कमल ताल ऽ साइकुमारी मन्दिर ऽ अनि कलकल गर्दै बगने सानी भेरी सँगै रमाउनुहुने सम्पुर्ण रुकमेली अथवा बाहिरी  मित्रजनहरुमा हार्दिक स्वागत गर्दछौ ।