>

साहित्य


cate

मेरो मोटरसाइकलको लभ


नानी मेरो मोटरसाइकल तिम्रो स्कुटीमा भुतुक्कै भाको छ टोलाईबस्छ आजकाल, ज्वरो आको छ कि मोहनी लाको छ एकोहोरो भाको छ बेस्कन तेल खाको छ अनि दिनभरी तिम्रो पछिपछि धाको छ बाटोको हेक्कै छैन तिम्रो स्कुटी हेर्दै हिँड्छ कहिले नालीमा सुत्न गाको छ कहिले काँन्लाबाटै बुकुर्सि खाको छ लौन नानी यो त आजकाल बौलाहा भाको छ […]
cate

अमेरिकामा ८०औं वासु शशी जयन्ति सम्पन्न


वाशिंटनडिसी,नेपाली साहित्यका मूर्धन्य साहित्यकार वासु शशीको ८०औं जन्म जयन्ती अमेरिका नेपाल साहित्य प्रतिष्ठानको आयोजनामा मनाइएको छ । सो अवसरमा नेपाली दूतावासका इकोनामिक काउन्सिलर कैलाश राज पोखरेलले प्रमुख अतिथिको आसनवाट वोल्दै साहित्यकार वासु शशीको जन्म जयन्तीका अवसरमा आफू सँलग्न हुन पाएकोमा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्दै वासु शशीको चिनारी नयाँ पुस्तालाई दिन तथा उहाँको योगदान प्रकाश पार्न […]
cate

राष्ट्रिय कविता महोत्सवमा सिन्धुलीय प्रथम


यस वर्षको राष्ट्रिय कविता महोत्सवमा सिन्धुलीका कवि प्रोल्लास सिन्धुलीयको ‘गाउँको बुद्धालय’ शीर्षकको कविता प्रथम भएको छ । प्रतियोगितामा पाँचथरका सरस्वती दुमी राईको ‘आमा जाँतो र मेरो जिन्दगी’ द्वितीय, बझाङका सोझो गाउँलेको ‘तातो बालुवामा छाती धसिसकेका जिन्दगी’, तनहुँका सुदेश सत्यालको ‘जन आवाज’, महोत्तरीका राजु स्याङ्तानको ‘एउटा दासको घोषणापत्र’ तृतीय भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा […]
cate

मदनकृष्ण श्रेष्ठको आत्मकथा प्रकाशित हुदै


नेपाली हास्यव्यंग्य एबम कलाकारिताको क्षेत्रमा राम्रै जमेका कलाकार हुन् हरिबंस र मदन कृष्ण यानिकी मह जोडी | सबैलाई चकित बनाउने उनीहरुको मित्रता छ | यी दुबैको जीवनका भोगाइ हरु केहि -केहि मिलेपनि वास्तविक जीवनका घटना हरु फरक पनि हुन सक्छन | हरिबंस आचार्यले आफ्नो जीवनका आरोह अबरोहलाइ पुस्तक मार्फत सार्बजनिक गरिसकेका छन | र हरिबंसको […]
cate

आमाको पीडा


              जननी आमा तिमी जन्माएर गयौ किन लालन पालन नगरी अन्तरध्यान भयौ किन तिमी रोईरहिछ्यौं कताकता हामी टुलुटुलु हेरीरहेछौ तिमीलाई तिम्रै आसुको साहारामा बाँचीरहेछौं तर हामी हाँसीरहेछौं तिमी रोईरहिछ्यौं। धिक्कार छु म आफैलाई दुधको भारा तीर्न सकिन तिम्रै लागि बाँच्छु भने सुख सयल दिन सकिन कतै छैन तिमीलाई सुख एश अनि आराम धुजा धुजा तिम्रै तन पारी सक्यौ तेरो […]
cate

‘जापानको भिषा नविकरण नहुने भएपछि’


मैले पढेको डायरी-भाग-२ -सतिस भट्टराई २००८ को अप्रिल महिनामा म विद्यार्थी भिषामा जापानको नागोया भने ठाउँमा गएको थिए, २ वर्ष भाषा अध्ययन गरे पछि म सेन-मोन स्कूलमा भर्ना भए, मलाई पढाई भन्दा पैसाको बढी आवश्यकता भएको हुदा म स्कूल नगएर धेरै जस्तो काम नै गर्थे । भन्नु पर्दा २ वर्षमा म ३ महिना पनि स्कूल […]
cate

अब ट्रकमै थिएटर


अक्सर रंगमञ्चमा के हुन्छ ? आरोहण गुरुकुलले ५० को दशकयता काठमाडौंमा नाटक देखाउनुअघि केही नियम सूत्रबद्ध गरेको थियो, हलभित्र खासखुस गर्न नपाइने । खानेकुरा खान, मोबाइलमा कुरा गर्न, फोटो खिच्दा फ्ल्यास दिन नपाइने । यो गर्न पाइने, त्यो गर्न नपाइने । गुरुकुलपछि खुलेका थिएटरले पनि यस्तो नियम चलाउने नै भए । माइक्रोफोनबिना मञ्चमा बोल्ने कलाकारलाई […]
cate

कविता :एकै दिनको


तिम्रा मेरा नाता फिक्का चिनाजानी एकै दिनको लाग्थ्यो लेनदेन के नै छ र आनिबानी एकै दिनको चित्त दुखाई रुवाई दिएँ, पोले थेन तिमी रुँदा बरु सोचेँ तिम्रा आँशु कृतिम पानी एकै दिनको सम्झनलाई के नै छ र तिम्रा मेरा बिचका कुरा सोच्थेँ छिट्टै भुलाई दिन्छु कुराकानी एकै दिनको तिम्री संगी भेट हुँदा ठट्यौली मै सोधेँ […]
cate

छैटौँ राष्ट्रिय कला प्रदर्शनी वैशाख २ देखि १६ गतेसम्म


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नाफाले आगामी वैशाख २ देखि १६ गतेसम्म छैटौँ राष्ट्रिय कला प्रदर्शनी गर्ने भएको छ । गत वैशाखको भूकम्पले नाफाको भवनमा क्षति पु¥याएकाले यस पटकको कला प्रदर्शनी बबरमहलस्थित नेपाल कला परिषद्मा हुने छ । प्रदर्शनीमा समसामयिक र परम्परागत चित्र र मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला, प्रतिस्थापन कला, फोटोग्राफी, व्यङ्ग्यचित्र आदि गरी २७७ थान कलाकृति […]
cate

कविता-मृत्युको डर


    मृत्युको डर उसलाई थाहाछैन मरेपछि के हुन्छ पाप कर्मले नरक पुगिन्छ कि ? मृत्यु पछि स्वर्ग पुग्ने भए चरम मोजमस्ती हुने भए तिमी अरुलाई मार्दैनथ्यौ मृत्युको कारण बन्दैनथ्यौ प्रत्येक पल मरि मरि तिमी अरुलाई बचाउथ्यौ हातमा रेखा कोरि कोरि खड्गो आफैलाई पार्थ्यौ ग्रहदशा आफ्नै बिगार्थ्यौ भविष्यको चिन्ता गर्दैनथ्यौ कमान्डो फोर्स चाहिन्नथ्यो न्यायालय पनि […]
cate

तस्बिर आफै बोल्छ


मेरो छुटिएका ओठ भाव र कर्तब्य एक म उहिँ पुरानै तरिकामा व्यवहार सिकाइमा बडो स्नेह मायालु र कोमल भावना संगै दाँतका पंति देखाउँदै ओठमा मुस्कान बोकी हिड्दै गर्दा पहिलो भेटमा नै तिमि धनवान भएकि थियौ म गुणवान भएको थिए निरन्तर त्यो अनन्त यात्रासम्म म तिम्रा उदासी आङ्मा घाम कठिनाइमा प्रकृति ओखती र भाव युक्त पहिचान […]
cate

दुईसय ग्रामको मुटु आठ-दश केजीको भइदिन्छ !


यी दिन र रातलाई भाग लगाउने घडीको पेन्डुलम झैँ एकनास नचल्ने यो जीवन कहिले कहिँ दुईसय ग्रामको मुटु फुट्ला झैँ आठ,दश केजीको भइदिन्छ एक नासमा चलेको धड्कन निशासिदै भासिन खोज्छ यो भौतिक शरीर त्यहि जिउँदो लास झैँ मरेको सरा बनि दिन्छ प्रेमभावहरु पनि बंसाई सर्छन क्यारे कोमल मन पनि तारेभिर थामेर बसेको ढुङ्गा झैँ साह्रो […]
cate

‘मैले पढेको जापान डायरी’


-सतिस भट्टराई *( हात को घडी हेर्दै ) दिउसोको १२ बजेर ३२ मिनेट गएको रहेछ, सबै कागज पत्र तयारी अवस्थामा हुनाले कुनै झन्झट बिना गन्तव्य सम्म पुग्न सहज हुन्छ। हतार हतार गर्दै (जेलखाना)को प्रवेशद्वार तर्फ लम्कन के खोजेको थिए । पहिलो ढोकाबाट आवाज आउछ। हजुर के काम थियो होला ? मैले :- नमस्कार सर भन्दै […]
cate

बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो


…. मुक्तक ….. चारैतिर रङ्गीचङ्गी होली आयो होली आयो बसन्तको बहार सँगै सौन्दर्यता घोली आयो जता ततै गाउ बस्ती घर-आँगन् खुशीयाली सद्भाव भाईचाराको बन्द ढोका खोली आयो -मान बहादुर के.सी –
cate

कविताको माध्यमबाट सामाजिकीकरण गर्नुपर्छ:कवि


विश्व कविता दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कवि गोष्ठीमा २८ कविले आआफ्ना कविता वाचन गर्नुभयो । कविता वाचन गर्नेमा बेञ्जु शर्मा, कर्णाद महर्षि, धु्रव मधिकर्मी, जय छाङ्छा, राधेश्याम लेकाली, सुरेश किरण, गीता कार्की, जयन्ता पोखरेल, मोदनाथ मरहट्टा, रक्ष राई, गोपाल राई, प्रभात पोखरेल लगायत हुनुहुन्थ्यो । युनेस्कोको अगुवाइमा सन् १९९९ मा फ्रान्सको राजधानी पेरिसमा […]