>

लोकसेवामा अायोगमा प्राप्ताङ्क प्राप्त गर्ने अर्को नयाँ सुविधा

http://www.psc.gov.np/
लोकसेवामा अर्को सुविधा अाफुले लिखित गरेर ल्याएको मास्कलाइ हेर्न मिल्ने यस लिङकमा click किलिक गरी Website को सबै भन्दा माथिको भागमा Total Marks Publication मा गएर हेर्न सकिने छ । र यदी यस Website मा हेर्न नअाएमा पुरानो Website भनि यस लिङक मा रातो अक्षरमा लेखिएको छ । यसमा किलिक गरी हेर्न पनि सकिने छ । तल मागेको कुरा सबै दिइएमा हामी सजिलै हेर्न सक्छौ । धन्यवाद

लोक सेवा आयोग

प्राप्ताङ्क प्राप्त गर्ने तरिका

लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भई अन्तर्वार्तामा सम्मिलित उमेदवारहरुले सम्बन्धित विज्ञापनको सिफारिश भएको मितिले ७ दिनपछि आफूले प्राप्त गरेको कूल अङ्क हेर्न सकिनेछ । यसरी प्राप्ताङ्क प्रकाशन भएको मितिले ७ दिनपछि वेबसाइटबाट हटाइनेछ । प्राप्ताङ्क थाहा पाउनको लागि देहाय बमोजिम आफ्नो मास्टर आइडी, विज्ञापन नम्बर, रोल नम्बर र जन्म मिति उल्लेख गरी Search गरेपश्चात Screen मा कुल प्राप्ताङ्क देखापर्नेछ ।

प्राप्ताङ्क थाहा पाउनुहोस्