स्वीटजरल्याण्डमा एनआरएनएले तीज विशेष कार्यक्रम गर्ने
विजय शर्मा दर्पण

उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाई दिनुहुन स्वीट्जरल्याण्डवासी सबै दाजुभाइ, दिदीबहिनीहरुमा एनआरएनए स्वीटजरल्याण्डले आग्रह गरेको छ । स्मरण रहोस्, विगतका वर्षहरुमा तीज विशेष कार्यक्रम आरगाउँ निवासी विजया भट्टले आयोजना गर्दै आएकी थिइन् । यस वर्षदेखि उनले यो कार्यक्रम एनआरएनए स्वीटजरल्याण्डलाई आयोजनाका लागि जिम्मेवारी दिएकोमा उनीसहित भट्ट परिवारलाई हार्दिक धन्यवाद ज्ञापन पनि गरिएको छ ।
https://www.blogger.com/blogger.g?blogID=8688075687214634804#editor/target=post;postID=9084818565763013841