खम्बु बोहरा, रुकुम,
६-असार / पहिरो पंछाएपछि राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्ड सञ्चालनमा आएको छ । तुलसीपुर र कपुरकोटको बिचमा पहिरो खस्दा अबरुद्ध भएको सडक झण्डै २ घण्टा पछि खुलेको हो ।