>

Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts
आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्दै हिड्कछ्न सम्पन्न परिवारका महिलाको पत्याउनै नसकिने धन्दा –

आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्दै हिड्कछ्न सम्पन्न परिवारका महिलाको पत्याउनै नसकिने धन्दा –

आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्दै हिड्कछ्न सम्पन्न परिवारका महिलाको पत्याउनै नसकिने धन्दा –

न्युरोडको ग्लोबल आईएमई बैंक साईडमा हरेक दिन दिउँसो ४ बजेदेखि ६ बजेसम्म एउटा ट्याक्सी रोकिएको हुन्छ । झण्डै बलिउड हिरो जस्तै देखिने त्यो ट्याक्सीका चालकलाई तपाईले ड्राईभर भन्दा न्युरोडकै राम्रो व्यापारी लागेर धेरैपटक नजर लगाउनुभएको पनि हुन सक्छ ।कतिपयले त ट्याक्सीलाई जाऊँ भन्दा नम्र स्वरमा ऊ त्यसमा जानुस भन्ने नम्र जवाफ पनि सुन्नुभएको होला । उनि हुन पोखराका पारस गुरुङ, जसले त्यही ट्याक्सी मार्फत अनौठो धन्दा चलाउँछन भन्दा आश्चर्य लाग्न सक्छ । हरेक दिन ट्याक्सी सहित ४ बजेभित्रै न्युरोड पुग्ने गुरुङले अन्य यात्रुलाई होईन सपिङका लागि आउने सम्पन्न परिवारका महिला ढुकेर बस्छन् ।
विदेशमा श्रीमान् हुने वा पतिले समय नदिने महिला छानेर ट्याक्सीकै आधारमा सम्र्पक बढाई उनीहरुको यौनप्यास मेटाईदिनु र त्यसबापत मनग्ये आर्थिक लाभ लिनु गुरुङको मुख्य ध्येय हुन्छ । पोखरामा हुँदा देखि नै यही पेशामा सक्रिय गुरुङ पोखरामा लाहुरेका श्रीमती बिदेश लागेपछि काठमाण्डौं हानिएको बताउँछन् । ट्याक्सीकै आधारमा सम्र्पकमा आएका ९ महिलाहरु अहिले उनका नियमित ग्राहक जस्तै छन् । जसको यौनप्यास मेटाए बापत गुरुङले मासिक ७ लाख बढी कमाउने गरेका छन् । काठमाण्डौमा काम गर्र्न सहज भएपनि पोखराको तुलनामा काठमाण्डौको कमाई निक्कै न्युन रहेकोे उनको गुनासो छ ।भारतको मुजफरपुरका सनेश साहु राजधानीको कमलपोखरीमा बस्छन् । ज्ञानेश्वर ओरालो नजिकको हाउजिङमा फ्ल्याट भाडामा लिएर बस्ने साहु हेर्दा निक्कै खाईलाग्दा छन् । ६.५ इन्च उचाई र ६८ केजी तौल बताउने साहुको पाखुरामा कुँदिएका ऊँ नम शिवाय अंकित ट्याटुले उनको सुन्दरतामा झन् निखार थपेको छ ।कहिले व्यापारी त कहिले कलाकारको परिचय दिने साहु नेपालमा भने अबैध यौनधन्दामा सक्रिय छन् । नेपालकी एक चर्चित मोडलसँग पार्टनरमा बाहिर ब्युटीपार्लरको व्यसाय देखाउने र भित्र यौनधन्दामा सक्रिय साहुले तिनै पार्लर मार्फत सम्र्पकमा आउने व्यापारिक घराना र नेता पत्नीहरुको यौनप्यास मेटाएर लाखौं असुल्ने गरेका छन् ।नेपालकी एक चर्चित मोडलको नाम लिंदै उनले भने, व्यापार सहज छ । यसबाहेक नेपालका युवा नेतासँग खिचेको एक फोटोले उनलाई कुनै न कुनै रुपमा राजनीतिक संरक्षण भएको अनुमान लगाउन कठिन हुँदैन । नेपालको मेनपावर व्यवसाय र दुबईको डान्सबारमा समेत लगानी गरेकी ती मोडल मार्फत दुबईका डान्सबारमा नेपाली महिला पुग्ने गरेको पनि साहुले खुलासा गरे । उनको सम्र्पकमा अहिले २४ महिला छन् तर ती कस्ता महिला भन्नेबारे भने उनले बताएनन् । करिब १ घण्टाको कुराकानीमा १० पटक बढी फोन रिसिभ गरेका उनी केही संकोच र त्रास मिश्रित चेहेरामा फोटो नखिच्ने र नाम नबताउने शर्तमा हामीसँग कुराकानी गरेका थिए ।
७ बर्षअघि सिन्धुपाल्चोकबाट काठमाण्डौंको रेस्टुरेण्टमा भाडा माझ्ने कामका लागि आएका सिद्धि खत्री अहिले सुन्धारामा १ होटल र डान्सबार सहित खाजाघर चलाएका छन् । यही बीचमा कपनमा ३ आना जग्गामा ४ कोठाको घर बनाईसकेका सिद्धि यतिबेला त्यही घरमा तला थप्ने तयारीमा छन् । भाडा माझ्ने कामका लागि काठमाण्डौं छिरेको ७ बर्षमा कसरी यो सम्भव भयो त भन्ने हाम्रो जिज्ञासामा उनले भने भगवानको साथले यति ठूलो आर्थिक प्रगति हासिल गरें ।काठमाडौंमा ३ महिना होटलको भाडा माझेपछि सिद्धिको भेट एकजना डान्सबारका सञ्चालकसँग भयो । गोरा सलक्क परेको जिऊ भएका सिद्धिलाई ती बारका सञ्चालकले जिस्काउँदै आफ्नोमा काम गर्न बोलाए । तलब बिना खाना र बस्ने सुविधामा मात्रै सिद्धि एकवचन मै उनैकोमा काम गर्ने रुचि देखाए ।
उनले सिद्धिको रुचिअनुसार डान्सबारमा लगे र काम लगाईदिए । दुर्भाग्य २ महिना मै कुलेखानीबाट फर्कंदै गर्दा डान्सबारका सञ्चालकको मोटरसाईकल दुर्घटनामा मृत्यु भयो । श्रीमान्को मृत्युपछि विक्षिप्त बनेकी उनकी श्रीमतीले एक्लै व्यापार सम्हाल्न नसकेपछि सिद्धिको साथ आवश्यक ठानिन् ।यही निहुँमा साहुनीसँग नजिकिएका अविवाहित सिद्धिको डान्सबारकी सञ्चालिकासँग अस्वभाविक सम्बन्ध बस्न पुग्यो । यही सम्बन्धको फाईदा उठाउँदै सिद्धिले डान्सबार होटल र खाजा घरको स्वामित्व लिए । दुई बच्चाकी आमा ती महिला अहिले सिद्धिको यौन पार्टनरको रुपमा छिन् भने सिद्धि उनको सबै सम्पत्तिको मालिक बनेका छन् ।सामाखुसीकी ४० बर्षीया सारा लामाका श्रीमान् अफगानिस्तानमा छन् । लामाका २ छोरा क्रमशः ९ र १२ कक्षामा पढ्छन । भारतीय सेनाको पेन्सनपछि अफगानिस्तान पुगेका लामाका श्रीमान् हरेक नौ नौ महिनामा नेपाल आउँछन । तर श्रीमती लामा भने आफ्नै छोराभन्दा २ महिना कान्छो युवालाई यौन पार्टनरको रुपमा आफ्नै घरमा राखेकी छिन् भन्दा धेरैलाई पत्यार नलाग्ला तर वास्तविकता यही हो ।तनहुँको डुम्रेका दानवीर थापा ८ कक्षा पढदै गर्दा पढाई छाडेर भागे । भागेर काठमाण्डौं हिडेका थापा केही समय नैकापको एउटा घरमा घरायसी कामदारको रुपमा पनि काम गरे ।त्यसपछि गाडीको खलासी हुँदै माईक्रोको ड्राईभर बनेका थापा डेरा खोज्ने क्रममा सामाखुसीस्थित लामाको घर पुगे । कोठा भाडामा खोज्दै डेरावालको रुपमा प्रवेश गरेका थापा अहिले घरधनी लामाको यौन प्यास मेटाईरहेका छन् । जसको प्यास मेटाई दिएबापत जिन्दगी नै बदलिएको उनी बताउँछन् ।लामाका श्रीमान्कोे पनि निक्कै बिश्वास र माया पाउने गरेका थापामाथि श्रीमानको शंका बढेपछि अहिले थापा डेरा सरेका छन् । सामाखुसीबाट बसुन्धारामा बसाई सरेका थापाका लागि लामाले किस्ताबन्दीमा मिनी ट्रक किनिदिएकी छिन् । बसुन्धाराको आफ्नै डेरामा बस्दै आएका थापा अहिले त्यही मिनीट्रकमार्फत गाेंगबुमा गिटी बालुवाको ढुवानी गर्छन् ।
तर डेरासरेपनि लामा भने हरेक दिन दिउंसो बसुन्धारामा रहेको लामाको डेरामा पुगेर यौन प्यास मेटाउने गरेको थापा बताउछन ।यी त प्रतिनिधि घटनामात्रै हुन् । तर विशेषगरी शहरी क्षेत्रमा बस्ने महिलाको यौन प्यासको उत्कर्ष र पुरुष यौनकर्मीको जालो नियन्त्रण हुनै नसक्ने गरि फैलँदो छ । पार्लर, ट्याक्सी, डेरावाल वा सहकर्मीकै रुपमा पुरुष यौनकर्मीहरु शहरमा डरलाग्दो रुपले जालो बिछ्याईरहेका छन् । विदेशमा श्रीमान हुने महिला, श्रीमान्ले समय नदिने महिला र विधुवा महिलाहरु यस्तै यौनकर्मी पुरुषको जालमा फँस्दै गईरहेका छन् । तर यौनप्यास मेटाउनकै लागि पुरुष यौनकर्मी सम्म पुग्ने यस्ता महिलाहरु कहिलेकाँही भने आफ्नो यौनप्यास मेटाएपनि ती पुरुषहरुको पैसाको प्यास मेटाउन नसक्दा गम्भीर समस्यामा फँस्ने गरेका छन् ।
 यौनजन्य क्रियाकलापमा संलग्न महिलाको उद्धारमा क्रियाशिल रक्षा नेपालकी अध्यक्ष मेनुका थापा पछिल्लो समय विभिन्न भेषमा पुरुष यौनकर्मीहरुको सक्रियता बढेको बताउनुहुन्छ । यसरी विभिन्न आवरणमा बढेका पुरुष यौनकर्मीका कारण महिलाहरु लुटपाटजस्तो जघन्य अपराधमा समेत फस्ने घटनाहरु बढेको अध्यक्ष थापाको भनाई छ ।सामान्यतयाः आफ्नो यौनप्यास मेटाउन पुरुष यौनकर्मी खोज्ने महिलाहरु उच्च घरानियाँ परिवारका एवं श्रीमान् विदेशमा हुनेहरु भएकाले यौन सम्पर्क गरेको भिडियो रेकर्ड गरी त्यस्ता पुरुषले ब्ल्याकमेलिङ गर्ने गरेको घटनाहरु समेत समाजमा बढिरहेका छन । खासगरि यस्ता घटना सबैकुराको पुगिसरी तर श्रीमानले समय नदिने, बिदेशमा श्रीमान हुने वा यौनप्यासलाई सामान्य आँकलन गर्ने नेता, उच्चपदस्थ कर्मचारी, वा परस्त्रिसँग हिड्ने पुरुषका श्रीमतिहरु यस्ता घटनामा संलग्न हुने गरेको तथ्य बेला बेला सार्वजानिक हुने गरेको छ । –

नियमित सेक्सले मृगौलाको पत्थरी निको हुने !


टर्कीमा हालै भएको एक अध्ययनको निष्कर्षले विशेषज्ञहरु नै आश्चर्यमा परेका छन्  उक्त अनुसन्धान अनुसार हप्तामाकम्तीमा पनि , पटक सेक्स गर्ने मानिसको मृगौलाको पत्थरी स्वतः आफ्नै हट्दछ  पत्थरी रोग निको हुन्छ 
मुत्र विशेषज्ञहरुले समेत यो निष्कर्षमा सहमत हुँदैसम्भोगका बेला मानिसको सरीरमा उत्सर्जन हुने एकमहत्वपूर्ण यौगिक तथा रक्तसंचार  मुटुको स्वास्थ्यमाआउने सुधारले मृगौलाका साना तिना पत्थरीलाई आफैबाहिर निकाल्नका लागि सहयोग गर्दछ 
मुत्र विशेषज्ञका अनुसार सम्भोगका दौरान मानिसकोसरीरमा नाइट्रिक अक्साइडको निर्माण हुन्छ उत्तेजनाको अवस्थामा मुत्रनलीबाट बाहिर निस्किन्छ,जुन निकै आनन्ददायक हुन्छ  साथै यसले मुत्रनलीतथा मृगौलाका  साना छान्ने नलीहरुको मांशपेशीलाईमजबुत बनाउने काम पनि गर्छ 
टर्कीको अंकारास्थित क्लिनिक अफ अंकारा ट्रेनिंग एण्ड रिसर्च हस्पिटलका शोधकर्ताहरुले शोधमा संलग्न ७५ जनामानिसलाई  समूहमा विभाजन गरेका थिए 
त्यसक्रममा मृगौलामा  मिलिमिटर भनदा सानो आकारका पत्थरी भएका मध्ये ८३ प्रतिशत मानिसको नियमितसेक्सका कारण मृगौलाको पत्थरी आफै बाहिर निस्किएर हटेको पाइयो 
डाक्टरहरुले नियमित सम्भोगले मृगौलाकेा पत्थरी हटाउनमा सहयोग गर्ने सम्भावना रहेपनि यसलाई पुष्टि गर्नका लागिअझै धेरै अध्ययनको आवश्यकता रहेको भन्दै पत्थरीका बिरामीलाई उपचार छाडेर तत्काल सम्भोग तर्फ लाग्न सल्लाहदिन नसकिने बताए 
पत्थरीका बिरामीले डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्नेपर्याप्त पानी पिउने तथा अल्कोहलको सेवन नगर्नेजस्ता उपाय अपनाउनु पर्ने सुझाव डाक्टरहरुको रहेको  
 
गाेरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन

गाेरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन

गाेरखाबाट काठमाडौं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर सम्पर्कविहीन

श्रावण २४, २०७३- गोरखाको फिलिमबाट काठमााडैं आउँदै गरेको फिस्टेल एयरको हेलिकप्टर  सम्पर्कबिहीन भएको छ । काठमाडौं बिमानस्थल आउन १६ किलोमिटर बाँकी हुँदा हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
फिस्टेल एयरको अल्फा किलो अल्फा नाइनएन एकेए साइन भएको हेलिकप्टर सुत्केरी महिलालाई उपचारको लागि काठमाडौं ल्याउन हेलिकप्टर गोर्खा पुगेको थियो । हेलिकप्टरमा एक बालकसहित ५ यात्रु छन् । हेलिकप्टर क्याप्टेन रञ्जन लिम्बुले चलाएका थिए ।
हेलिकप्टर हराएकाे अाशंका गरिएकाे बेतिनी क्षेत्र ।
हेलिकप्टर १२ बजेर २२ मिनेटदेखि सम्पर्कबिहीन भएको त्रिभुवन बिमानस्थलका फ्लाइट डिपार्टमेन्ट प्रमुख सुधीर चौधरीले जानकारी दिए । उनले हेलिकप्टर नुवाकोट क्षेत्रमा आइपुगेर सम्पर्कविहीन भएकाले त्यस क्षेत्रमा खोजी कार्य सुरु गरिएको बताए ।
सम्पर्कबिहीन बनेको हेलिकप्टरको खोजीमा गएको मनाङ एयरको अर्को हेलिकप्टर भारी वर्षाको कारण फर्किएको छ भने फिस्टेलकै अर्को हेलिकप्टर खोजीका लागि पठाइएको छ ।
चौधरीले नुवाकोटको बेतिनी जंगलमा धुँवा आइरहेको अपुष्ट खबर प्राप्त भएको बताए ।
प्रकाशित: श्रावण २४, २०७३

तीन लाख नहँुदा भएन उपचार

तीन लाख नहँुदा भएन उपचार

रेखदेख संवाददाता ।
साउन ५, रुकुम । रुकुम बाँफीकोट ८ का ३९ वर्षका  कृष्णे कामी ७ वर्ष देखि मुटु रोगका कारण  समस्या छन् । आर्थिक अभावका कारण उपचार गर्न नसकेका उनी अहिले जिवन मरनको दोसाधमा रहेका छन् । जिवन  जोगाउन चन्दा उठाउन आफै जिल्ला सदरमुकाम खंलगा पुगको छन् ।
 उनको मटुको रक्तनलीमा समस्या भएका कारण अपरेशन गर्न रु ३ लाख रुपैयाँ लाग्ने भन्दै  शहिद गंगालाल राष्ट्रिय ह्दय  केन्द्रले फिर्ता पठाएपछि रकम जुटाउन जिल्ला सदरमुकाम खंलगाका कार्यालयहरु र बजारमा सहयोग मान्दै हिडेका हुन् ।
मजदुर गरेर २ छोरा १ छोरी र श्रीमतीको पालन पोषण गरेका कामी केही बर्षदेखि थला परेपछि परिबार समेत अप्ठेरोमा परेका छन् । दलित तथा विपन्न परिवार कामीको बारीमा लगाएको अन्नले ३ महिनासम्म पनि  खाना नपुग्ने उनले रेखदेखलाई जनाए । उनले भने, खाना पुग्दैन, कसरी उपचार गरु । उनले सहयोगको  लागि सम्पूर्ण देशविदेशमा रहेका नेपालीहरु अपिल गरेका छन् । उनलाई सहयोग गर्न उनको मोवाईल नं ९८६८०५६२९८ मा सम्र्पक गर्न कामीले जनाएका छन् ।  

रुकुममा पनि अज्ञात रोगको लक्षण देखियो

रुकुममा पनि अज्ञात रोगको लक्षण देखियो


---खम्बु बोहरा 
बैशाख ४, रुकुम । जिल्लाको   चौखावाङ गाविसमा पहिचान नभएको रोग देखिन थालेपछि स्थानियबासीहरु त्रसित भएका छन् । चौखाबाङ– ५ हिल गाउ“मा पहिचान नभएको रोग देखिएको हो । 
गाविस सचिब गणेशकुमार शर्माले केही दिन देखी स्थानीयबासीमा  टाउको दुख्ने, वाकवाकी लाग्ने, रिगा“टा लाग्ने, ज्वरो आउने, रुघा खोकी लाग्ने जस्ता लक्षण देखिएको जनाए । गाउ“का २२ जनामा यस्ता लक्षणहरु देखापरेको गाविस सचिब शर्माले जानकारी दिए । 
स्वास्थ्य चौकी चौखावाङमा सिटामोल बाहेक अन्य औषधि उपलब्ध नभएपछि उपचारमा समस्या भएको स्थानीयहरुले जनाएका छन्. ।  एक्कासी विभिन्न लक्षण एकैपटक देखापछि  स्थानियबासीहरु त्रसित बनेका छन् । छिमेकी जिल्ला जाजरकोटमा मौसमी रुघाखोकी र स्वाईन फ्लुका कारण २० जनाको ज्यान गएपछि यहा“पनि उक्त रोगको लक्षण देखा परेको भन्दै स्थानियबासी त्रसित बनेका हुन । जाजरकोटमा रोग नियन्त्रण नहु“दै पहिचान नभएको लक्षण देखिएपछि स्थानियबासी थप त्रसित बनेको गाविस सचिब शर्माले जनाए । रुकुम र जाजरकोटका स्थानियहरु दैनिकजसो आउजाउ गर्ने गरेकाले पनि  उक्त रोग यहा“ आउन सक्ने शंकाले स्थानीयमा त्रास छाएको हो । 
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डा. इश्वरी खनालले स्वास्थ्य समस्या देखिएको भन्दै स्थानियबासीले उपचारका लागि अनुरोध गरेपछि ५ जना स्वास्थ्यकर्मीहरुको टोली चौखाबाङ पठाईएको जानकारी दिए । ‘कुन रोग हो भन्नेबारे कुनै पुष्टि हुन सकिरहेको छैन,’ निमित्त प्रमुख डा. खनालले भने, ‘त्यसतर्फ स्वास्थ्यकर्मीहरुको टोली पठाईसकेको छ उहा“हरुले परिक्षण गरेपछि मात्र त्यसबारे पुष्टि हुन्छ ।’ उनले यसबारे अन्य स्थानमा पनि उच्च सतर्कता अपनाईएको जानकारी दिए । 

About Me

#new #garib #vlogvideoshort #poorman #funny #comedy #vlog #videos #khambubohara Maile tapailai Hasaunako lagi Ramailo Videos Haru Banauchhu. Keep Supported Me. Vloger Name : Khambu Bohara YouTube Name : Garib Vlog YouTube link : ���� https://www.youtube.com/@khambubohara1997 Address : Rukum, Nepal ���� Temporary Address : From : America ���� Austin Texas Tiktok : ���� www.tiktok.com/@khambuvai Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Personal Facebook Page : ���� https://www.facebook.com/profile.php?id=100064144262682&mibextid=kFxxJD Instragram : ���� https://www.threads.net/@khambubohara2054 Now : Like, Comment, Shanre & Subscribe For More Videos. Thank You So Much For Supporting Me. �� Flow Me : Please : 1,Subscribe✅ 2,Like�� 3,Comment�� 4,Share �� Keep Supporting Everyone.Thank You So Much For Watching Everyone Don't Forget To Likes Comments Share And More Than Subscribe��

RIP

RIP

केही पत्रिकाहरु

www.bbc.co.uk/nepali www.gorkhapatraonline.com http://www.annapurnapost.com/ www.newsofnepal.com www.nagariknews.com http://aahasanchar.com